मातृका आँखा अस्पताल

पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूह प्रहरीले प्रकाउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरि आइतवार सार्वजिक गरेको हो। पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २५ वर्षिय आशिष गुरुङ्, २० वर्षीय अभिषेक कुँवर र रोल्पाका ४० वर्षीय अमरबहादुर रोक्का मगर रहेका छन्। भदौं २४...