मांसाहारी

शाकाहारी र मांसाहारी भोजनमा कुन श्रेष्ठ छ भन्ने विषयमा कैयौँपटक बहस भइसकेको छ । पहिले यस मुद्दामा मात्र धार्मिक र नैतिक दृष्टिकोणले चर्चा हुने गर्थ्यो । तर, आजकल स्वास्थ्यका लागि कुन बढी स्वस्थकर र फइदाजनक छ भन्ने दृष्टिकोणबाट चर्चा हुन्छ ।