महेश्वर श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठ जिम्मेवारी पाएका छन्। राज्यमन्त्री श्रेष्ठले महेश्वर श्रेष्ठलाई प्राविधिक सल्लाहकारमा नियुक्त गरेका हुन्। प्राविधिक सल्लाहकारमा नियुक्त श्रेष्ठले आज मन्त्रालयबाट पत्र बुझिसकेका छन्। यसभन्दा अगाडी श्रेष्ठ लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुखमा कार्यरत थिए। सरकारले उनलाई मन्त्रालय तानेर प्राविधिक सल्लाहकारको जिम्मा...