-
६० वर्ष उमेरसम्म सेवा गर्ने स्वयंसेविकालाई २ लाख दिने
नवलपरासीको बर्दघाट नगरपालिकाले ६० बर्षको उमेरसम्म सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख रुपैयाँ रकम दिएर बिदाइ गर्ने कार्यक्रम अगाडि ल्याएको छ। स्वयंसेविकालाई कामप्रति प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकालक्षित कार्यक्रम ल्याएको नगरपालिकाको भनाइ छ। ६०...
-
प्रदेशले सम्झिएकी प्रभा भन्छिन्- समाजका दिदीबहिनीदेखि म कसरी टाढा बसुँ?
समाजसेवा गर्न चाहनेलाई धन नभएर रोकिँदैन मन भए पुग्छ भनिन्छ। कपिलवस्तुकी प्रभा पौडेल पनि मनकै कारण समाजसेवामा लागिरहेकी छन्। उनलाई धनल मात्र होइन, उमेरले पनि समाजसेवामा लाग्न बाधा पुर्याएको छैन। असोजको १५ मा उमेरले ७० वर्ष टेक्ने पौडेल महिला...
-
संक्रमित अब घरमै, निगरानीका लागि स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन
सरकारले कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको छ। संक्रमित संख्या बढ्दै गएको अवस्था रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले...
-
स्वास्थ्य स्वयंसेविकाहरू भन्छन्- सरकारले आवश्यक स्वास्थ्य सामग्री र पेट पाल्ने ज्याला देओस्!
यतिबेला चीनको उहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) नामक खतरनाक भाइरसका कारण विश्व चिन्तित र आक्रान्त छ। नेपाल सरकारले कोरोना भाइरसको जनचेतनाका लागि भनेर मुलुकभरका महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ। खासगरी महिला स्वयंसेविकाको काम होम क्वारेन्टाइनमा...
-
मन्त्री ढकालसामु स्वास्थ्य स्वयंसेविकाको माग : जीविका धान्ने पारिश्रमिक र तालिम पाऊँ
‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवर्धनमा अहम् भूमिका’ नाराका साथ बिहीबार १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । दिवस मनाइरहँदा स्थानीय तहमा परिचालित भइरहेका स्वयंसेविकाले न्यून भत्ताका काममा खटिनुपर्दा जीविकोपार्जनमा कठिनाइ भइरहेको गुनासो पोखिरहेका छन् । स्वास्थ्य...
-
‘बुहारी काम छोडेर डाक्टरनी पल्टेर लखर–लखर हिँड्छे’ भन्थे, तर विचलित भइनँ
आफ्ना पारिवारिक जिम्मेवारीहरूलाई पाखा लगाउँदै करिब १५ वर्ष स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्दा मैले धेरै दुःख–सुखका अनुभव बटुलेकी छु । पारिवारिक समर्थन र सपोर्ट अभावमा स्वयंसेविकाको कामलाई अगाडि बढाउन मेरा लागि त्यति सहज थिएन । डेढ दशकको यो यात्रामा...
-
स्वयंसेविकाको काम प्रशंसायोग्य : मन्त्री यादव
‘महिला स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ सेवा, स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ स्वास्थ्यसेवा विभाग टेकुको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले १५औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले...