महिला स्वयंसेविका

काम गरेअनुसारको सेवासुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन्। चालू आर्थिक वर्ष २०७७÷०७८ को पुससम्म कुनै पनि सुविधा नपाएको उनीहरुको गुनासो छ। कामअनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाइन। यातायात खर्च तथा सञ्चार खर्चसमेत आफैँ गर्नुपर्ने बाध्यता...