महासचिव

होटल संघले कोभिड‐१९ महामारीबाट उत्पन्न आर्थिक संकटको समाधानका लागि रोजगारी संरक्षण कोष स्थापना गर्न सरकारसँग माग गरेको छ। संघकी अध्यक्ष सिर्जना राणा र महासचिव साजन शाक्यले बिहीबार विज्ञप्ति जारी गरी महामारीबाट होटल व्यवसाय बन्द गर्नुपर्ने अवस्थालाई दृष्टिगत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘कर्मचारीहरुको आधारभूत तलवमानको १२ दशमलव ५ प्रतिशतले...