जहाँ शिक्षकले नै सिलाईदिन्छन् विद्यार्थीलाई मास्क
कपिलवस्तुको एक विद्यालयले आफै कपडाको मास्क तयार गरि विद्यालय संचालन गरेको छ । विद्यालयमा रहेका शिक्षकले खाली घण्टीमा विद्यालयमै सिलाएको मास्क विद्यार्थीलाई प्रदान गरी कक्षा संचालन गरेका हुन् । महाराजगंज नगरपालिकाको वडा नं. ८ मा रहेको चुडाकुमारी आधारभुत विद्यालय...