महामारी नियन्त्रण

यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्योलग्रस्त विसंगति र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुस भएको छ।