महामारीजन्य

  सरकारले महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तिय संस्थाबाट आधारदरमा कर्जा उपलब्ध गराउने भएको छ। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछानेले यस्तो जानकारी दिएका हुन्। उनले कोभिडबाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई निश्चित सीमासम्मको कर्जा उपलब्ध...