महामन्त्री

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला शनिबार डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित भएका डा. कोइरालाको ओम अस्पतालमा उपचार गरिएको थियो। संक्रमित भएपछि होम आइसोलेसनमा रहेका डा. कोइरालालाई ज्वरो आएपछि केही दिनअघि ओम अस्पताल भर्ना गरिएको थियो । महामन्त्री कोइरालाले शनिबार सामजिक सन्जालबाट आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएसँग...