मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम

नेपाल पेडियाट्रीक सोसाईटीले कोरोना संक्रमणको जोखिममा बालबालिकाहरु रहेको भन्दै अभिभवाकहरुलाई विद्यालय नपठाउन अपिल गरेको छ। प्रेस विज्ञप्ती जारी गर्दै बालबालिकाका डाक्टरहरुको संगठन पेडियाट्रीक सोसाईटीले स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भएमात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउन आग्रह गरेका छन्। सोसाइटीका अनुसार पहिलो लहरको कोरोना संक्रमणको तुलनामा यो कोभिड–१९ कम उमेरका...