मर्चवार प्रकरण

  रुपन्देही प्रहरीले मर्चवारमा आगो लगाई हत्या भएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै हत्या गरिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये आरोपित ६ जना योजनाकार र परिवारका सदस्यलाई पक्राउ गरेको हो। दुईजना भने अझै...