स्वास्थ्यकर्मीलाई आएको खोप मन्त्रीले लाएपछि…
नेपालमा कोरोनाविरुद्ध खोप अभियान बुधबारदेखि सुरू भएको छ। भारतको सेरम इन्सिटच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ को १० लाख डोज भारतले उपहार पठाएको खोप बुधबारदेखि दिन सुरू भएको हो। गत साता स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणमा...