मनिषा यादव

उपप्रधान तथा स्वास्थ्यमन्त्री उप्रेन्द यादवकी बुहारी मनिषा यादवको मंगलबार निधन भएको छ । २६ वर्षे यादव लामो समयदेखि हड्डीको क्यान्सरको उपचार गराइरहेकी थिइन् । ६ दिनअघि भक्तपुरस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएकी मनिषाको मंगलबार दिउसो निधन भएको मन्त्री यादवका सहयोगी महेश चौरसियाले जानकारी दिए । मनिषको मंगलबारै पशुपति आर्यघाटमा दाह...