मनाेज गजुरेल

कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको हो। स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको...