मनसुन

ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा ६ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ। मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८) मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो। नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट मनसुन बहिर्गमन भएको जल...