मनकामना अस्पताल

चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले शुक्रबार अस्पतालमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–९ सरदपुरका ३८ वर्षीय कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तोडफोड गरिएको हो । रूखको घाँस काट्नेक्रममा लडेर गम्भीर घाइते भएपछि भुसाललाई उपचारका...