मध्यपुर थिमि नगरपालिका

मध्यपुर थिमिमा मधुमेहसम्बन्धी एकहप्ते स्वास्थ्य शिविर सञ्चालन भएकाे छ। मधुमेहसम्बन्धी जनचेतना जगाउने उद्देश्यले एकहप्ते स्वास्थ्य शिविर सञ्चालन गरिएकाे कार्यक्रमका संयोजक एवं अस्पतालका डाक्टर तथा रोटरी क्लवका सदस्य डा. दिलिप प्रजापतिले जानकारी दिए। आजदेखि मध्यपुर थिमिमा विभिन्न स्थानहरुमा निःशुल्क शिविर सञ्चालन भएकाे छ। मध्यपुर थिमि नगरपालिका, धुलिखेल अस्पताल, लायन्स क्लव...