मधुुमेह

बढ्दो वायु प्रदुुषणका कारण विश्वव्यापी रुपमा मधुुमेहको खतरा बढेको एक अध्ययनले देखाएको छ । वाशिङ्गटन युनिभर्सिटी स्कुल अफ मेडिसिनले गरेको अनुसन्धानले प्रदूषणको स्तर घटाउन सक्ने हो भने भारतजस्ता निकै प्रदुषित भएका मुलुकमा मधुमेहको स्तर पनि घट्ने देखाएको छ । विश्वमा मधुमेह अन्य रोगभन्दा निकै तीब्र गतिमा पैदालिइरहेको छ ।...