मतदान

नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरु भएको छ। आज र भोलि काठमाडौं उपत्यका बाहिरका १८ मतदान केन्द्रमा मतदान हुनेछ। आज विहान १० बजे देखि अपरान्ह ४ बजेसम्म उपत्यका बाहिरका ६ वटा मतदान केन्द्रमा निर्वाचन हुनेछ। कोशी अस्पताल विराटनगर, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल बीरगञ्जमा...