मणिपाल शिक्षण अस्पताल

पाेखरास्थित मणिपाल शिक्षण अस्पतालका एक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एमडी पहिलो वर्षमा अध्ययनरत मेडिकल वार्डमा कार्यरत डाक्टरमा संक्रमण देखिएको मणिपाल अस्पताल स्रोतले जानकारी दियो। उनको आइतबार स्वाब संकलन गरेर क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका लागि पठाइएको थियो। सोमबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित डाक्टरलाई...