भ्रष्ट्राचार

भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष एवं पूर्वकार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अदालतबाट दोषी ठहरिएका छन् । अस्पतालको विभिन्न जिम्मेवारीमा रहँदा उनले आर्थिक हिनामिना गरी अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंले उनलाई १ वर्ष कैद र १ करोड १८ लाख...