भोलेन्टेयर

नेपाल नर्सिङ संघमा १३ हजारको हाराहारीमा नर्स आबद्ध छन् । देशका अधिकांश स्वास्थ्यसंस्थाले ज्यादै न्यून पारिश्रमिकमा र कतिपयले त भोलेन्टेयरका रूपमा नर्सलाई काममा लागाइरहेका छन् । ठूलो धनराशि, समय र मिहिनेत खर्चिएर प्राविधिक जनशक्तिका रूपमा आफूलाई विकास गराएका नर्सले अत्यन्त न्यून पारिश्रमिकमा श्रम र सीपलाई बेच्न बाध्य भइरहँदा बिहीबार...