भोट

‘पहिला खोप अनि मात्र भोट।’ महामारीले सयौं संख्यामा मानिसहरुको मृत्यु हुँदा पनि यसलाई बेवास्ता गरी सरकार चुनावको तयारीमा लागेको देख्दा नागरिक आश्चर्यमा परेका छन्। सामाजिक सञ्जाल भरि ‘नो भ्याक्सिन, नो भोट’ लेखिएको प्रोफाइल पिक्चर नै राख्ने ट्रेन्ड चलेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ र मंसीर ३...