भेरोसेल

स्वास्थ्य कार्यालय काठमाडौँले आगामी २२ असार देखि कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा दिने भएको छ। जसका लागि स्वास्थ्य कार्यालय जिल्लाले अस्पताल तथा वडा कार्यलय गरी  ३२ स्थानमा खोप केन्द्र तोकेको छ। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप...