भेरिएन्ट

भारतमा कोरोना भाइरसको कुन भेरिएन्ट कसरी फैलियो र यसले कति अझै कति लामो समय जकडेर लान्छ भन्ने पत्ता लगाउन एक वर्षअघि गठन गरिएको वैज्ञानिक सल्लाहकार समूहका अध्यक्ष वरिष्ठ भाइरोलोजिस्ट साहिद जमिलले पदबाट राजीनामा दिएका छन्। भारतका प्रयोगशाला (ल्याब) हरूको संगठनका प्रतिनिधि सहभागी गराएर सरकारले गत वर्ष भाइरोलोजिस्ट जमिलको अध्यक्षतामा...