भेराेसेल

काठमाडौं उपत्यका भित्र काेराेना विरुद्धकाे  भरोसेल खोप कार्यक्रम आजबाट पुन सुचारु  भएको छ। बिहिबार देखि ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्। यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र...