भुल्के

नेपालमा थप सातजनामा कोरोनाभाइरस पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले थप सातजनामा संक्रमण भएको पुष्टि गरेका हुन्। नयाँ संक्रमित यसअघि संक्रमण पुष्टि भएकाको आफन्त वा अन्य सम्पर्कमा आएकासहित भारतबाट फर्किएका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएका परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र...