भुपेन्द्र बोहोरा

म सिगास गाँउपालिकाको वडा न ३ बल्लेगान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत छु। कोरोना महामारी सुरू भएदेखि नै बैतडी वडा–वडामा क्वारेन्टाइन स्थलमा स्वाब संकलनको लागि हिड्ने गरेको छु। मगंलबार बिहान स्वाब संकलनको लागि ढुंगाड हेल्थ पोस्टमा पुग्नु पर्ने थियो। तर, म कार्यरत भएको ठाउँबाट ६–७ घन्टा टाढा रहेको हुनाँले हिजो...