भिडियो सन्देश

मेरो सिंगो जीवन कुनै न कुनै प्रकारको संघर्षमा बित्दै आएको छ । कहिले निरंकुशताविरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रहित र स्वाभिमानका लागि संघर्ष त कहिले देशमा स्थायित्व तथा स्थायित्व नचाहनेहरूसँगको संघर्ष । मुलुकमा व्याप्त यस प्रकारका समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न बाध्य भएको सबैलाई थाहा छ...