भिटामिन सी

 भिटामिन ‘सी’ हाम्रो शरीरका लागि निकै महत्वपूर्ण पोषक तत्व हो। यसले हाम्रो स्वास्थ्यमा थुप्रै फाइदा पुर्‍याउँछ। यसमा भिटामिन ‘ई’ को जस्तै शरीरमा अन्य एन्टिअक्सिडेन्ट कार्यलाई बढाउने क्षमता हुन्छ। जो फ्री रेडिकल्सबाट हुने क्षतिलाई कम गर्छ। यसका अलावा भिटामिन ‘सी’ रोग प्रतिरोधात्मक क्षमता अर्थात इम्युनिटी पावरमासमेत सुधार ल्याउन महत्वपूर्ण भूमिका...