भिटामिन डी

साना बच्चामा रिस, चिडचिडाहट र छिनछिनमा मुड परिवर्तनको कारण भिटामिन डीको कमी हुन सक्छ । भिटामिन डीले भरिपूर्ण यी आहारबारे जान्नुहोस्, जसलाई खुवाउनाले बच्चामा चिडचिडाहटको समस्या हराउनुका साथै हड्डी मजबुत हुन्छ । साना बच्चामा रिस र अनावश्यक जिद्दीका कारण तपाईंले हैरानी खेपिरहनुभएको हुन सक्छ । बच्चामा चिडचिडाहट, रिस तथा...