भिटामिन ए

कात्तिक ७ गतेदेखि सुरु भएको भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि छुटेकाहरुलाई खुवाइँदै छ। ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।