शारीरिक सम्बन्धपछि किन भावुक हुन्छन् मान्छे
जब कुनै जोडिको बीचमा प्रेम हुन्छ उनीहरूबीच शारीरिक सम्बन्ध हुनु सामान्य कुरा हो। केटा होस् वा केटी प्रत्यक पटक शारीरिक सम्बन्ध हुँदा केही न केही नयाँ फिलिङ हुन्छ। एक आपसमा जतिसुकै प्रेम किन नहोस्। तर, उनीहरू शारीरिक सम्बन्धपछि भावुक...