भारत

भारतको केन्द्र सरकारले लकडाउन दुई साता थप गरेको छ। चौथो चरणको लकडाउनको अन्तिम दिन आइतबार भारतको केन्द्र सरकारले थप दुई साता लकडाउन लम्बिने घोषणा गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघिको सम्बोधनमा १८ मेभन्दा पहिल्यै अवस्था हेरेर चौथो चरणको लकडाउन घोषणा गरेका थिए। मोदीले मार्च २४ तारिखका दिन पहिलोपटक...