भारतीय

जग्गा विवादमा धारिलो हतियार प्रयोग गरी एक भारतीय महिलालाई हत्यापाछि टुक्राटुक्रा पारेर माई नदीमा शव बगाउने चारजनालाई झापा प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चारजनालाई पक्राउ गरेको हो। उनीहरूलाई झापा प्रहरीले बुधबार सार्वजनिक गरेको छ। पक्राउपछि सार्वजनिक गरिएकाहरुमा भारत बिहार राज्य किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम...