भारतीय भेरियन्ट

भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई कोभिड–१९ को ‘भारतीय भेरिअन्ट’ भनेर उल्लेख गरिएका सामग्रीहरू हटाउन निर्देशन दिएको छ। सूचना प्रविधि मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको उक्त प्रकारलाई बी।१।६१७ को रूपमा सूचीकृत गरेको हुनाले त्यसलाई ‘भारतीय’ भन्नु गलत रहेको तर्क गरेको छ। कोरोनाभाइरसका अन्य प्रकारलाई चिनाउन यूके भेरिअन्ट...