भारतमा कोरोना संक्रमण

भारतमा कोरोना भाइरसको अर्को भेरियन्ट पनि फेला परेको छ। भारतको राजस्थानमा कप्पा भेरियन्ट देखा परेको छ। यसबाट हालसम्म ११ जना संक्रमित भएको तथ्याङ्कमा उल्लेख छ। दोस्रो लहर कमजोर बन्दै जाँदा कप्पा भेरियन्टले भेटिँदा यसले भारतमा पुन: चिन्ता थपेको छ। यसअघि भारतमा डेल्टा र डेल्टा प्लस भेरियन्टले दोस्रो लहरमा त्यहाँको...