भारतमा काेराेना संक्रमित

भारतले दोस्रो लहरमा कोरोना संक्रमणको घातक परिणाम भोगिरहेका बेला छिमेकी राष्ट्रहरूमा पनि त्यसको उछाल देखिएको छ। सबैजसो छिमेकीले सिमा नाकाहरूमा कडाइ गरेका छन् भने यात्रामा प्रतिवन्ध लगाएका छन्। नेपालले सीमानमा कडाइ गर्ने निर्णय गरेको छ। भारतीलाई नेपालको अन्तर्राष्ट्रिय उडानका लागि ट्रान्जिट बन्द गरेको छ। भारतमा हरेक तिन दिनमा कोरोना...