-
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, भानुभक्तलाई पर्यटन
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। ओलीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी ह्दयेश त्रिपाठीलाई दिएका छन् । भानुभक्त ढकाललाई स्वास्थ्यबाट पर्यटन मन्त्रालयको जिम्मेवारीमा सारिएको छ। त्रिपाठी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । महामारी...
-
कुनै पनि पालिका अस्पतालबिहीन हुँदैनन् : स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै स्थानीय पालिकामा अस्पताल स्थापना गरिने बताएका छन्। आज (सोमबार) भरतपुर अस्पतालको आकस्मिक र सरुवा रोग भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले अस्पताल नभएका सबै पालिकामा अस्पताल स्थापना गरिने बताए। ‘अस्पताल नभएका ६...
-
प्रमाणित हुनेबित्तिकै नेपालीले कोरोना खोप पाउँछन् : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन्। मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र सफल परीक्षण भई...
-
‘सिकिस्त बिरामीहरूको उपचारलाई सहज बनाउनेछ’
आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरू, हामी कोभिड–१९ महामारीको विषम परिस्थितिबाट गुज्रीरहेका छ । दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका आसन्न महान चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाई, आफ्नो परिवार र नजिकका प्रियजनहरूको जीवन रक्षा गर्ने गरी मनाउनु पर्ने अहम् दायित्व...
-
‘जागिरे’ स्वास्थ्यमन्त्री, ‘गुट’ जस्तो मन्त्रालय
कोरोना संक्रमणसँगै सबैजसो नेपालीले ‘कण्ठ’ पारेको नाम हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। र, यसको केन्द्रमा छन्, भानुभक्त ढकाल अर्थात्, स्वास्थ्य तथा जनसंख्या मन्त्री। कोरोनाको यो संक्रमणकालीन अवस्थामा सबैभन्दा ‘कमान्डिङ रोल’ स्वास्थ्य मन्त्रलयकै हुनुपर्छ। अनि, त्यसको ‘कमान्डसिप’ स्वास्थ्यमन्त्री। तर, अहिले...
-
प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्, ‘केसीका माग पूरा गर्न सक्ने खालकै छैनन्’
सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचसहित विभिन्न माग राख्दै विगत १२ दिनदेखि अनशनरत चिकित्सक गोविन्द केसीबारे सरकारले अहिलेसम्म आधिकारिक अभिव्यक्ति दिएको छैन। जुम्लाको चन्ननाथ–६ स्थित बाबिरा मष्टाको मन्दिरबाट अनशन सुरु गरेका केसी सातौ दिनमा नेपालगञ्ज झरेका थिए। दैनिक स्वास्थ्य अवस्था...
-
परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल पुनः क्वारेन्टाइनमा
परिवारका एक सदस्यमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाइनमा बसेका छन्। परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेको मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए। हाल होम क्वारेन्टाइनमा...
-
परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन्। उनका परिवारका एक सदस्यमा कोरोना पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मन्त्री ढकाल होम क्वारेन्टाइनमा रहेको पुष्टि गरे। तीन दिन अघि उनका परिवारका...
-
जनस्वास्थ्य ‘प्रोटोकल’ उल्लंघन गर्नेमा स्वास्थ्य मन्त्री सबैभन्दा अगाडि
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आइतबार विराटनगरबाट गएको एउटा प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भेटघाट गरे। त्यो प्रतिनिधिमण्डलमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकाल, मोरङकी नेकपा नेतृ नमिता न्यौपाने र नेचुरल प्याथिक्स अस्पतालका अध्यक्ष जगत बस्नेत थिए। नेतृ न्यौपानेका अनुसार मन्त्रीकहाँ डेलिगेसनका...
-
असन्तुष्ट संगठनलाई ‘नर्मलाइज’ गर्ने स्वास्थ्यमन्त्रीको रणनीति !
असार ३१– सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाकक्षको दुबैतर्फ स्वास्थ्यकर्मीका पेशगत एवं ट्रेड युनियानका पदाधिकारी बसेका छन् । अघिल्लो तर्फ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल एक्लै बसेका छन् । संगठनकहरुका अध्यक्ष एवं पदाधिकारीहरुले पालैपालो आफ्ना विषय राखे । कोरोना...
-
स्वास्थ्यमन्त्रीले भने– ‘वेथितीको डोरीले बाँधिएँ, चाल्नो ठानेको स्वास्थ्य मन्त्रालय डोको रहेछ’
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्री भएर आएपछि सुधार गर्न नपाउदै महामारी नियन्त्रणमा लाग्नु परेको बताएका छन् । उनले त्यही कारणले स्वास्थ्य संरचनाभित्रका विकृति सुधान नसकेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा सोमबार स्वास्थ्यकर्मी नेताहरुसँगको भेटमा उनले भने– ‘महामारीका बेला बेथितीकोविरुद्ध पनि...
-
असार १५ गतेभित्र दैनिक १० हजारको पिसिआर परीक्षण : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेभित्र प्रत्यक दिन १० हजारका दरले पिसिआर परीक्षणको दायरा बढाइने बताएका छन्। शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने बताएका हुन्। ‘अहिले...
-
१० अर्ब बजेटमा अनियमितता भए छानवीन गरे हुन्छः स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को प्रकोप व्यवस्थापनका लागि १० अर्ब रूपैयाँ खर्च निकासा भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले निकासा गरिएको सबै पैसा खर्च भइसकेको भनेर...
-
स्वास्थ्यमन्त्री ढकालमा कोरोना नेगेटिभ, नियमित काममा
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत, स्वास्थ्य सचिव यादव कोइरालासहित स्वास्थ्यमन्त्रालयका १४० भन्दा बढी स्वास्थ्य अधिकारीमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । जसमा विभाग र मन्त्रालयका उच्च अधिकारी छन् । आइओएमस्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रन्सप्लान्ट सेन्टरमा भर्ना भएकी नेकपा...
-
स्वास्थ्यमन्त्रीलाई गगन थापाको सुझाव : ‘स्वास्थ्य सेवा पुनर्संरचना गर्ने अभूतपूर्व अवसर छ, नचुकाउनुस्’
पूर्वस्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोभिड महामारीको चुनौतीसँगै नेपालको स्वास्थ्य क्षेत्रको आमूल रूपान्तरणका लागि अवसर आएको भन्दै त्यसलाई नचुकाउन सुझाव दिएका छन्। थापाले बुधबार स्वास्थ्य मन्त्रालयमा प्रत्यक्ष भेट गरेर छलफल गरी बिहीबार लिखित रूपमै कोभिड नियन्त्रणका लागि तत्काल...
-
जोखिम भत्ता निर्देशिका परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको आश्वासन
कोभिड -१९ उपचारमा खटिने र स्वास्थ्य संस्थामा खटिनेसमेत स्थ्यकर्मीले भत्ता पाउने गरी निर्देशिका परिमार्जनतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ। शुक्रबार नेकपा सम्बद्ध केही ट्रेड यूनियनका पदाधिकारीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानकर्षण गराएका थिए। सबै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउनुपर्नेमा...
-
स्वास्थ्यमा २०७६ : अस्थिरता र निराशाको वर्ष
लामो समयदेखि राजनीतिक अस्थिरताको चपेटामा परेको देशले नयाँ संविधान पायो। बहुमतसहित स्थायी सरकार पनि पायो। तर, स्वास्थ्य क्षेत्रको सुधारमा भने ठोस गति लिन सकेन। सरकार गठनका २ वर्षमा भ्रष्टाचारमा बृद्धि भएको, विकासले गति लिन नसकेको भनि आलोचना भइरहँदा स्वास्थ्य...
-
सरकारकै कमजोरीले कोरोना संक्रमण भयावह हुने खतरा
शुक्रबार एउटा खबर आयो। सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका ३४ वर्षीय एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि। उनी केही दिनअघि मात्रै दुबईबाट नेपाल फर्किएका थिए। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको संख्या चार पुगेको छ। विश्वव्यापी...
-
‘५० बेडभन्दा माथिका अस्पतालले आवश्यक नपर्ने स्वास्थ्य परीक्षण र शल्यक्रिया रोक्नू’
सरकारले काठमाडौं उपत्यकामा रहेका ५० शैय्याभन्दा माथिका सरकारी तथा निजी अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरू चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ। स्वास्थ्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। कोरोना...
-
‘दरबन्दीमा नजाने डाक्टर खोजेर मन्त्रालय झिकाउँछौं’
३१ डिसेम्बरमा पहिलोपटक चीनको उहानबाट बाहिर आएको कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिने क्रम जारी छ । चीनमा संक्रमण फैलिएपछि ९ जनवरीमा एकजना नेपाली विद्यार्थी नेपाल आए । नेपाल आएको तीन दिनपछि अर्थात् जनवरी १३ मा उनमा संक्रमण परीक्षण गरियो...
-
कोरोनाको संक्रमण रोक्न सीमा बन्द गरौं : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाललाई कोरोना भाइरस(कोभिड–१९) बाट बचाउन सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएका छन्। मन्त्री ढकालले मन्त्रालयको जिम्मेवारी सम्हालेको १००औं दिनमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। ‘कोरोनाको संक्रमण भित्रिने प्रमुख कारण खुला सीमा हो, संक्रमणबाट...
-
स्वास्थ्य सरुवामा मन्त्रीको ‘मनपरी’, न पद मिल्छ न वरिष्ठता
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जिम्मेवारी सम्हालेको पाँचौँ दिन स्वास्थ्य सेवा विभागको निरीक्षणका क्रममा ‘ब्रिफिङ’ लिएपछि दुईवटा कुरा अगाडि सारे । पहिलो– सुन्ने चरणमा छु, जिम्मेवारी हेरफेर गर्न हतार गर्दिनँ । दोस्रो– मन्त्रालय विधिसम्मत ढंगले चलाउँछु । मन्त्री भएको...
-
‘चीनमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याउने तयारी तीव्र, १४ दिन क्वारेन्टाइनमा राखिनेछ’
स्वास्थ्य तथा जनसंख्या एवम् कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीहरूलाई ल्याउने तयारीमा सरकार रहेको बताएका छन्। नोवल कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि भइरहेका प्रयासका सम्बन्धमा संघीय संसदलाई जानकारी गराउँदै मन्त्री ढकालले चीनमा रहेका नेपालीहरूलाई...
-
डाक्टरले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाएर निजीमा सेवा दिइरहेका छन् : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिकित्सकहरूले सरकारी अस्पताललाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा एक विधेयकमाथिको छलफलमा मन्त्री ढकालले सरकारी चिकित्सकले आफू कार्यरत अस्पताललाई सम्पर्क कार्यालय बनाएर सेवा भने निजी...
-
मन्त्री ढकालको घोषणा : अब नर्सको पारिश्रमिकमा विभेद हुँदैन
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालहरूमा कार्यरत नर्सको तलबमा रहेको विभेद अन्त गर्ने घोषणा गरेका छन् । अब सरकारीस्तरका सबै अस्पतालमा काम गर्ने समान तहका नर्सले समान पारिश्रमिक पाउने मन्त्री ढकालले बताएका हुन् । कान्ति बाल अस्पतालको ५८औँ वार्षिकोत्सव समारोहमा...
-
मन्त्री ढकालले औँल्याए स्वास्थ्यका ७ समस्या, ‘सुधार गर्न सुरो हुनुको विकल्प छैन’
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यका समस्याहरू औँल्याएका छन् । सबैभन्दा बढी समस्या मन्त्रालयमै देखेका मन्त्री ढकाल आफू नेतृत्वमा आएसँगै करिब डेढ महिनादेखि समस्या पहिचानको क्रममा रहेको बताउँदै आएका छन् । यसैक्रममा उनले शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाको...
-
धमाधम नियुक्ति गर्दै स्वास्थ्य मन्त्रालय, विवादमुक्त बन्न सकेन निर्णय
लामो समयदेखि रिक्त स्वास्थ्यअन्तर्गतका विभिन्न काउन्सिल र निकायमा मन्त्रालयले एकपछि अर्को नियुक्ति गर्दै आएको छ । करिब एक हप्ताको बीचमा मन्त्रीस्तरीय निर्णयबाट ४ पदाधिकारीसहित विभिन्न नियुक्ति भए । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिने मन्त्री भानुभक्त ढकाललाई राम्रो काम गर्नका...
-
एनएमए चुनावबारे स्वास्थ्यमन्त्री : डाक्टरले जसलाई पत्याउँछन् त्यही सरकारको प्यानल
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिकित्सकहरुले पत्याएको प्यानल नै सरकारको आधिकारिक प्यानल भएको बताएका छन् । नेपाल चिकित्सक संघको नजिकीदोँ अधिवेशनलाई लक्षितगर्दै मन्त्री ढकालले चिकित्सकले पत्याएका (विजयी हुने) चिकित्सकहरुसँग मिलेर काम गर्ने भन्दै यस्तो टिप्पणी गरेका हुन् । ढकाल शुक्रबार साँझ...
-
म सरकारी स्कुलबाट बोर्डिङमा सरुवा भएको विद्यार्थीजस्तो भएको छु : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफू सरकारी विद्यालयबाट भर्खरै बोर्डिङमा सारिएको विद्यार्थीजस्तो भएको बताएका छन् । शुक्रबार नेपाल चिकित्सक संघको कार्यक्रममा मन्त्री ढकालले सरकारी विद्यालयमा कक्षा ६ मा पढ्दै गरेको विद्यार्थीलाई एक्कासि बोर्डिङमा सारिँदा ऊ जसरी अलमलमा पर्छ आफू...
-
स्वास्थ्य मन्त्रालय विधिबाट चलेको छैन : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय विधिबाट सञ्चालित नरहेको बताएका छन् । सोमबार औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले मन्त्रालयका कर्मचारीले काम गर्ने परिपाटी विधिसंगत नभएको बताएका हुन् । ‘हामी के कम ? भनेर कसैलाई पनि नटेर्ने...