भाइरस रिभुमिङ कार्ड

कोरोना भाइरस बारे सर्वसाधारणलाई बहकाहेर भ्रम फैलाउने जो कोही कारबाहीको दायरामा ल्याउने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ। बजारमा कोरोना भाइरस रिभुमिङ कार्ड बजारमा ल्याएर बिक्रि गर्न सरकारले स्वीकृति नदिएको भन्दै यस्ता कार्डले स्वास्थ्यमा उल्टो असर गर्ने बताउदै यसको प्रयोग नगर्न मन्त्रालयले सर्वसाधरणलाई अपिल समेत गरेको छ। सो कार्डमा यस...