भाइरसको आनुवंशिक बनावट

नेपालमा देखिएको कोरोना भाइरसको आनुवंशिक बनावट बंगलादेश, भारत, साउदी अरेब, युरोप र अमेरिकामा पाइएको भाइरसको बनावटसँग मिल्दोजुल्दो भएको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक गरेको कोरोना भाइरसको अनुवांशिक अध्ययनले सो पुष्टि गरेको हो। नेपालमा संक्रमण बढ्न थालेपछि अनुसन्धान परिषद्ले नेपालमा फैलिएको कोरोनाको आनुवंशिक अध्ययन गरेको थियो। आनुवंशिक...