भष्ट्राचार

वीर अस्पताल र ट्रमा सेन्टरले केही पदाधिकारीले भष्ट्राचार गरेको भन्दै उजुरी परेको छ। वीर अस्पतालका कर्मचारी युनियनले कोरोना महामारीको सयम विभिन्न उपकरण खरिद प्रक्रियामा व्यापक भष्ट्रचार गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्। प्रधानमन्त्री कार्यलय, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, सिसिएमसि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,...