भरतपुर

नारायणगढ स्थित लायन्स चोकका नेत्र आचार्यको घरमा फोहोर लिन नआएको २० दिन भइसक्यो। चार जनाको परिवारबाट दैनिक निस्कने फोहोर व्यवस्थापन गर्न उनीहरूलागि निकै कठिन छ। ‘हिजोआज फोहोर लिने गाडी आउँदैन, थुपारेको फोहोरले दुर्गन्धित भैसक्यो’, आचार्यले भने, ‘फोहोर लिन नआएपछि जहाँ फोहोर थुप्रेको छ त्यहि लगेर फाल्ने गरेका छौँ ।’...