भरतपुर महानगर

चितवनमा बन्न लागेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको काम तिव्र पारिएको छ । भरतपुर महानगरपालिकाको अगुवाईमा मंगलबार बसेको सरोकारवालाहरुको बैठकले ७० शैयाको अस्पताल ७२ घण्टाभित्र सञ्चालनमा ल्याउने गरी निर्णय गरेको थियो । जसमा १० शैयाको सघन उपचार कक्ष, १० शैयाको हाई डिपेन्डेन्ट यूनिट (एचडियू) र ५० शैयाको सामान्य शैया...