भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिका–१५का ५१ बर्षिय पुरुष पुरानो मेडिकल कलेज भरतपुरको आईसियूमा छन्। उनी कोरोना संक्रमणबाट सास फेर्न कठिन भएपछि ६ दिनअघि भर्ना भएका हुन्। अहिले उनी कृतिम श्वासको साहारामा जीवन र मृत्यु सँग लडिरहेका छन्। तर, उनलाई घरमा रहेकी आमाको मृत्यु भएको खबर चिकित्सकले सुनाउन सकेका छैनन्। ‘सामान्य अवस्था हुन्थ्यो...