भरतपुर क्यान्सर अस्पतल

भरतपुरस्थित क्यान्सर अस्पतालले बिरामी र कुरुवाको अनिवार्य पीसीआर परीक्षण गराएर सरकारले तोकेभन्दा पनि बढी शुल्क असुल्दै आएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण शुल्क २ हजार निर्धारण गरे पनि अस्पतालले भिटिएमको अतिरिक्त ५ सय शुल्क उठाउँदै आएको छ। अस्पतालले अस्पतालमा भर्ना हुने प्रत्येक बिरामी र एक जना कुरुवाले अनिवार्य कोरोना...