भरतपुर अस्पताल

भरतपुर अस्पतालमा आईसीयूमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। सोमबार राति अस्पताल ल्याइएको रौतहट जिल्ला परोहा नगरपालिका-८, नरकटियाका ६८ वर्षीय शंकर गिरीको निधन भएको अस्पतालले जनाएको छ । क्यान्सर रोगको आशंकामा आएका उनलाई कोरोना परीक्षण गर्नका लागि भरतपुर अस्पतालमा राखिएको थियो । तर अस्वाभाविक रूपमा स्वास्थ्यमा गिरावट आएर बिहान...