भरतपुर अस्पताल चितवन

भरतपुर महानगरपालिका–७ कृष्णपुरका होमबहादुर थापाकी श्रीमतीलाई आँखा, मुटु र मृगौलामा समस्या छ। चिकित्सकले फलोअपका लागि प्रत्येक महिना अस्पताल बोलाउँछन्। बैशाख १७ गते मृगौलाको नियमित परीक्षणका लागि बोलाएका थिए । तर, अहिले अस्पतालका सेवा प्रभावित नियमिति परीक्षण गर्न लगेका छैनन्। ‘श्रीमतीलाई २५ बर्षदेखि सुगर छ। त्यसले आँखा, मुटु र मृगौलामा...