भक्त्रपुर नगरपालिका

पहिलो चरणको लकडाउन हुँदासम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या न्यून थियो। तर, जब लकडाउन सकिएर केही दिनका लागि खुला भयो, त्यसयता धमाधम कोरोनाका संक्रमित बढिरहेका छन्। अहिलेसम्म भक्तपुर जिल्लामा जम्मा दुई हजार ८६ जना कोरोनाका संक्रमित पुगेका छन्। संक्रमितमध्ये एक हजार एक सय ८० जना पुरुष छन् भने, नौ सय...